खोजि गर्नुहोस..

शितगंगा-१० मा माओवादीका वार्ड अध्यक्ष उम्मेदवारले एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता

अर्घाखाँची ।  शितगंगा नगरपालिका  वडा नम्बर १० मा माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार रबि बेल्बासेले राम्रो उमेदवारलाई जनताको साथ समर्थन हुने भएकोले पनि वडा नम्बर १० मा एमालेबाट वडा अध्यक्षमा उमेदवार केशब बेल्बासेलाई समर्थन गर्ने गरि उमेदवारी फिर्ता   लिएका छन् ।
कुनै समय माओवादीको पकट क्षेत्र मानिएको वडा नम्बर १० अहिले पनि वडाको तेस्रो शत्तिको रुपमा रहेको छ ।  माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवारको एमालेलाई समर्थन सँगै नेकपा एमालेका उमेदवारलाई माओवादी केन्द्को समर्थन भएको छ । गठबन्धन गरेर नगरमा चुनावमा गए पनि वडा नम्बर १० मा तालमेल बिनै चुनावी तयारीमा माओवादी केन्द्र रहेको थयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *