खोजि गर्नुहोस..

अर्घाखाँची जिल्ला प्रशासन आईतवारदेखि जेष्ठ १ गतेसम्म बन्द हुने

अर्घाखाँची ।  अर्घाखाँची जिल्ला प्रशासनले अत्यावश्यक सेवा वाहेक सबै सेवा बन्द गरेको छ ।  स्थानिय निर्वाचन २०७९ मा कर्मचारीहरु खटिनुपर्ने भएको भन्दै जिल्ला प्रशासनले अत्यावश्यक सेवा वाहेक सबै पर्सी आईतवारदेखि सेवा बन्द गरेको हो ।
बैशाख २५ गतेदेखि नागरिकता, राहदानी, पेन्सन सिफारिस लगायतका सेवा प्रवाह बन्द गरिने कार्यालयले जनाएको छ। बैशाख २५ गतेदेखि ३० गतेसम्म कार्यालय बन्द हुने भनेपनि बैशाख ३१ र जेष्ठ १ गते सार्वजनिक विदा भएकोले अब जेष्ठ २ गतेदेखि नियमित खुल्न बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *