खोजि गर्नुहोस..

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको मालबहाक ट्रक दुर्घटना

बुटवल। बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको मालबहाक ट्रक दुर्घटना भएको छ । गुल्मीको पुर्तिघाटमा विहिबार लु २ ख ८४९ नम्बरको ट्रक दुर्घटना भएको पुर्तिघाट प्रहरी चौकीका प्रमुख विष्णु बहादुर गाहाले जानकारी दिए । छ । ट्रक कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका ३ होसमारी खोलामा सडकबाट करिब १५ मिटर तल खसेको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *