खोजि गर्नुहोस..

पूर्वी नवलपरासीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ३ जना घाइते

काठमाडौं
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । गाउँपालिकाको वडा नम्बर १ मा झडप भएको हो। चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *