सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो । सहमतिपछि कांग्रेसलाई ३ महानगर प्रमुख सहित ७ उपमहानगर प्रमुख पनि पाएको छ । १ महानगर प्रमुख सहित २ उपमहानगर प्रमुख भने माओवादिले पाएको छ । एकीकृत समाजवादी लाई र जनता समाजवादी पार्टीलाई भने समान १ महानगर प्रमुख र १ उपमहानगर प्रमुख पाएका छ्न ।
गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् :
Related