खोजि गर्नुहोस..

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह

 काठमाडौं । गठबन्धन दलहरुबबीच काठमाडौं महानगरपालिकाको मेयरमा  नेपाली कांग्रेसकी सिर्जना सिंहलाई उम्मेद्वार बनाउने सहमति अन्तिम चरणमा पुगेको छ। उनलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने सहमति भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको स्रोतले बतायो। विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ।लामो समय सक्रिय राजनीतिमा नरहेकी सिंहले मेयरको इच्छा राखेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *