खोजि गर्नुहोस..

पाल्पामा काँग्रेसले थाल्यो चुनावी घोषणा पत्रको तयारी

पाल्पा । नेपाली काँग्रेस पाल्पाले नेताहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । काँग्रेस जिल्ला कार्यसमितिको बैठकले विधान २०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको पार्टीले जनाएको हो ।

सभापति श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय जिल्ला संसदीय समिति, उपसभापति ज्ञानबहादुर गाहाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति, उप सभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सचिव सुनिता अधिकारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, सन्तोष कुमार थापाको संयोजकत्वमा ९ सदस्यीय सूचना तथा सञ्चार समिति, कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ । काँग्रेस पाल्पाले पुरुषोत्तम अर्यालको संयोजकत्वमा अनुशासन समिति, विधान प्रसाद श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणा पत्र तयारी समिति निर्माण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *