खोजि गर्नुहोस..

नेपालको अर्थतन्त्र धरापमा परेको पूर्वगभर्नर नेपालको दावि

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घटेको घट्यै हुँदा अर्थतन्त्रमा समस्या देखिएको उनले बताएका हुन् ।पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको अन्तरक्रियामा उनले सात÷आठ महिनादेखि लगातार रेमिट्यान्स घटिरहेकाले समस्या थपिएको बताए । आयात बढ्ने र निर्यात कम हुने अवस्थामा रेमिट्यान्स पनि ह्वात्तै घट्दा अर्थतन्त्रलाई अझ बढी असर गरेको उनले बताए ।
बैंकमा भएको पैसा बाहिरिने र रेमिट्यान्स कमी हुँदै गएकाले समस्या थप बढेको उनले बताए । यही समयमा रेमिट्यान्स हरेक महिना घट्दै जाने र आयात बढ्नु अर्थतन्त्रका लागि थप समस्या देखिन थालेको उनले बताए । यही बिचमा रुस र युक्रेनबीचको युद्धले गर्दा अझ समस्या बढेको उनको दाबी थियो । अब सरकारले आयातमा कडाइ, पेट्रोलियम पदार्थ प्रयोगमा कमी, विदेशी उत्पादनको आयातलाई कम गर्नेलगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *