खोजि गर्नुहोस..

महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो ओलीलाई दाँज्यो भने अहंकारमा कुनै कमी छैन् : आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आली र महाभारतको दुर्योधनमा कुनै फरक नरहेको बताएका छन् । उनले एमाले अध्यक्ष ओलीले आफ्नै दम्भका कारण बहुमतको सरकारबाट बाहिरिनु परेको पनि टिप्पणी गरे ।

आज (शनिबार) गौरीशंकर छो–रोल्पा मिडिया प्रा.ली.को दोश्रो वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले पनि केपी ओलीले स्थानीय तहमा ६० प्रतिशत जित्छु भनेर घमण्ड गरेको छ, यो घमण्ड मलाई कस्तो लाग्छ भने, महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओली, दुईटैलाई दाँज्यो भने अहंकारमा कुनै कमी छैन् । महाभारतको दुर्योधन र एमालेको केपी ओलीमा कुनै फरक छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *