खोजि गर्नुहोस..

माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध केपी ओलीले दायर गरेको रिटको सुनुवाई चैत २० गते हुने

काठमाडौं, । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाई आगामी चैत २० गते हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेको हो । एमालेले यही विषयलाई लिएर पछिल्लो समय लगातार संसद् अवरुद्ध गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *