खोजि गर्नुहोस..

फेरि बढ्याे पेट्रोल, डिजेलको मूल्य, पेट्रोल प्रतिलिटर १५०

काठमाडौं ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो ।
निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ कायम गरेको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *