खोजि गर्नुहोस..

महाराजंगज नगरपालिका वडा न ५ का वडाध्यक्ष सहित १५० बढि कांग्रेसमा प्रवेश

कपिलवस्तु । कपिलवस्तुको महाराजंगज नगरपालिका वडा न ५ का वडाध्यक्ष छेदी प्रसाद कुर्मीसहित १५० बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन फोरमबाट निर्वाचित वडा अध्यक्ष कुर्मिसहित वडा अध्यक्षका प्रत्यसी तथा विभिन्न दलका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस महाराजंग नगरपालिका वडा नं. ५ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम , जिल्ला सचिव प्रेम बहादुर रायमाझी, क्षेत्रिय सभापति बर्मानन्द उपाध्याय, नगर सभापति राम अचल कुर्मि लगायतले नव प्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *