खोजि गर्नुहोस..

वाणगंगामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार विहान वाणगंगाको बुङचीमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बुद्धभूमि नगरपालिका १ चङघाट बस्ने माधव अधिकारीको मृत्यु भएको हो ।

अधिकारीको सामुदायिक अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको भएको हो । परिश्चमबाट पूर्व जादै गरेको लु ३२ प ४८३२ नम्बरको मोटरसाइक र विपरित दिशाबाट आउदै गरेको बा ३ ख ९८३० नम्बरको ट्रक एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *