खोजि गर्नुहोस..

गठबन्धन भनेको बन्छन् बिग्रन्छन् : खनाल

काठमाडौं ।  सत्ता साझेदार दलका नेता झलनाथ खनालले ‘गठबन्धन भनेको बन्छन्, बिग्रन्छन्’, उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिए। उनले सडक आन्दोलनबारे प्रष्ट पार्दै भने अहिलेसम्म केही नभत्किएको भन्दै आगामी दिनको बारे भन्न नसकिने बताए। उनले थप्दै भने ‘आवश्यकता अनुसार सडक तात्छ मात्र होइन, बल्छ पनि।’ एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित भएपछि संसदबाहिर पत्रकारसँग प्रतिक्रिया दिँदै नेता खनालले मुलुकको स्वतन्त्रताको पक्षमा हुनेहरुले एमसिसीको समर्थन गर्नै नसक्ने दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *