खोजि गर्नुहोस..

कुरा नमिलेपछि बालुवाटार बाहिरिए केपी ओली

काठमाडौं : राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन्। एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थिए।

आज बिहान बसेको पूर्व गठबन्धनको बैठकले कांग्रेसलाई राष्ट्रपति दिने मोटामोटी सहमति गरेको थियो। उपराष्ट्रपति भने जनता समाजवादी पार्टीले दिने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *