खोजि गर्नुहोस..

हिंसाबाट बालबालिकालाई बचाउन प्रहरी र समुदायको भुमिका विषयमा शिवराजमा १ दिने अन्तरक्रिया कार्यक्रम

कपिलवस्तु, ३१ जेठ । सबै किसिमका हिंसाबाट बालबालिकालाई बचाउन प्रहरी र समुदायको भुमिका विषयमा शिवगढीमा १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।मंगलबार शिवराज नगरपालिकाको आयोजना युनिसेफको आर्थिक सहयोगमा भगवानपुरमा अवस्थित शिवराज नगरपालिका वडा ९ को सभाहलमा स्थानीय बालबालिकाको हकहितका क्षेत्रमा काम गर्ने सस्थाका प्रतिनिधि ,स्थानीय बुद्धिजीवी ,प्रहरीको उपस्थितिमा बालश्रम अन्त्य ,बालश्रम सम्बन्धि कानुनी प्रावधान,का सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीलाई ईलाका प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहले बालबालबालिका बिरुद्ध हुने हिंसा ,अपराधका कारण,बिधुतिय उपकरणबाट हुने असर ,र बालबालिकाकाहरुलाई सृजनात्मक कसरी बनाउन सकिन्छ र गलत बाटो लाग्नबाट कसरी जोगाउने भन्ने विषयमा जानकारी गराउनु भएको थियो । वडा अध्यक्ष गोपाल चौधरीको अध्यक्षतामा भएको अन्तरक्रियामा स्थानीयको उल्लेख्य सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *