खोजि गर्नुहोस..

विजयनगरमा जसपाले गठबनधन नगर्ने

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टीले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको जनाएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जसपाले एक्लै वडादेखि लिएर सबै अध्यक्ष, उपाध्यक्ष पदमा उम्मेदवारी दिइने जसपा विजयनगर अध्यक्ष सन्तराम तेलीले जानकारी दिनुभयो ।

जनता सामजवादी पार्टी यस विजयनगरमा पार्टीका नेता, कार्याकर्ताहरुको विश्वास, मजबुती र जनताको लहरले विजय हुने सम्भावना अब्बल रहेको उहाँले बताउनुभयो । उहाँले अन्य दलका पार्टीसँग गठबन्धन नगरी एकलौटी रूपमा चुनावमा उम्मेदवारी दिइने र जसपाको विजय निश्चित भएको तेलीले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *