खोजि गर्नुहोस..

बिजयनगरमा टिप्परको ठक्करबाट एकको मृत्यु,स्थानीयद्धारा प्रहरी कार्यालय घेराउ

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका ६ खडैचामा टिप्परले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । विहिवार विहान भएको दुर्घटना बाट मोटरसाईकल चालक बजयनगर गाउँपालिका ७ मानपुर बस्ने ४५ वर्षीय लालमोहन केवटको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले बताउँनुभयो ।
पत्थरदेहिया देखि खडैचा तफै जादै गरेको ना १ ख ७४५३ नम्बरको टिप्परले लु ५४ प ९०८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटना पश्चात स्थानीयहरुको टिप्परले आतंक मच्चाएको भन्दै प्रहरी कार्यालय घेराउ गरेका थिए । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *