खोजि गर्नुहोस..

रुसी अतिक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने जसले एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने अ्मेरिकाको चेतावनी

संयुक्त राष्ट्र सङ्घका अनुसार हिजो मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । त्यसमध्ये धेरैजसो आन्तरिक रूपमा विस्थापित भएका छन् । पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्र स्थापना गरेको छ ।

कतिपय युक्रेनी नागरिक रोमानिया र हङ्गेरी पुगेका छन् । अमेरिकाले युद्धका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *